अन्तर्राष्टि्रय दबु

ख्वप विवि र मेडिकल कलेजबारे प्रधानमन्त्रीसँग ज्ञापन

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं सभासद् नारायणमान बिजुक्छें (रोहित) लगायत पार्टीका अन्य सभासद्हरू प्रेम सुवाल, डिल्लीप्रसाद काफ्ले र अनुराधा थापामगरले ख्वप विश्वविद्यालय विधेयक र सल्लाघारीस्थित १०८ रोपनी जग्गा ख्वप विश्वविद्यालयअन्तर्गत मेडिकल कलेज सञ्चालनको लागि भक्तपुर नगरपालिकालाई प्रदान गर्न प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गर्नुभयो। 
    उहाँले प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार दर्ता गर्नुभएको पत्रमा भक्तपुर नगरपालिकाले सञ्चालन गर्ने ख्वप विश्वविद्यालयको विधेयक विश्वविद्यालय अनुदान आयोगबाट सिफारिस भई शिक्षा मन्त्रालयमा विचाराधीन रहेको उल्लेख छ। पत्रको प्रतिलिपि गृहमन्त्रालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालयलगायतमा बोधार्थ दिइएको छ। 
 
 
 
 
 
 

नेक्राविसङ्घको एघारौं राष्ट्रिय सम्मेलन तयारी समिति गठन
निर्वाचन आयोगलाई अधिकार सम्पन्न बनाउनुपर्ने
जमिन जोत्नेलाई वितरण गर्नुपर्नेमा जोड
ब्राजिल, बोलिभिया र उरुग्वेका निम्ति निर्णायक महिना
इबोलाको सङ्कट धनी देशको लाजमर्दाे निस्त्रि्कयता
'थप डाक्टर कार्यक्रम'प्रति ९७ प्रतिशत ब्राजिलियाली सन्तुष्ट
क्युवाको शिक्षा व्यवस्था
ऐक्यबद्धताका निम्ति प्यालेस्टाइनीहरूद्वारा फिडेलप्रति धन्यवाद ज्ञापन
पूर्वका जनता विश्वका श्रमिक वर्गसँग मिल, साम काकासँग होइन



अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी