अन्तर्राष्टि्रय दबु
|
ग्वाटेमालाः क्युवाली चिकित्सकहरूद्वारा नयाँ आँखा अस्पतालमा बिरामीको उपचार 'ओपरेसन मिराकल' अभियानअन्तर्गत ग्वाटेमालाको एक नगरपालिका मिक्सको ९ःष्हअय० मा एक नयाँ आँखा उपचार अस्पताल स्थापना गरिएको छ। त्यहाँ २००८ देखि हालसम्म क्युवाली विशेषज्ञ चिकित्सकहरूले १ लाख ३४ हजार ९८८ रोगीहरूको सफल उपचार गरिसकेका छन्। उक्त परियोजना ग्वाटेमालाको जनस्वास्थ्य तथा सामाजिक हेरचाह मन्त्रालय र क्युवाली साझेदारहरूको सहकार्यको रुपमा रहेको क्युवाली चिकित्सा ब्रिगेडका संयोजक डाक्टर म्यानुयल टोरिसले बताउनुभयो। सोही कार्यअन्तर्गत मिक्सको नगरपालिकामा नयाँ आँखा अस्पतालको उद्घाटन भएको हो। टोरेसका अनुसार उक्त आँखा शिविर अभियान र अस्पतालको आँखा र दृष्टिसम्बन्धी समस्या भोगिरहेका ग्वाटेमाली नागरिकहरूलाई आँखा परीक्षण, उपचार, प्रयोगशाला परीक्षण, शल्यक्रिया पूर्व र पछिको उपचारका साथै शल्यक्रियालगायत आँखासम्बन्धी सबै रोगको उपचार गरिन्छ। चिकित्सा टोलीमा १४ जना क्युवाली विशेषज्ञ चिकित्सक तथा नर्सहरू सहभागी छन्। टोरेसका अनुसार टोलीमा ४ जना विशेषज्ञ आँखा चिकित्सक, चार नर्स, एक सर्जन नर्स, एक अप्टोमेटि्रस्ट, एक इलेक्ट्रो मोडिसिन डाक्टर, र एक एनेस्थेसिया इन्जिनियर छन्। क्युवाली चिकित्सा टोलीले उपचार दिइरहेको उक्त नयाँ अस्पतालमा प्थ्ाामोलोजी(आँखाको उपचारसम्बन्धी) विज्ञान अध्ययन संस्थान सञ्चालन हुनेछ र त्यहींको उत्पादनले पछि सेवा उपलब्ध गराउनेछ। क्युवाली अपरेशन मिराकल अभियानअन्तर्गत ग्वाटेमालका अरु तीन नगरपालिकाहरू इक्युन्टला (मध्य दक्षिणी क्षेत्र, जालपा (दक्षिणी पूर्वी) तथा भिल्ला न्युयभा (मध्य दक्षिणी) मा त्यस्तै अस्पताल र संस्थाहरू सञ्चालन भइरहेका छन्। ९न्गबतझबबिस् ऋगदलक मयअचतयचक तचभबत उबतष्भलतक बत लभध यउतजब्किययिनष्अ जयकउष्तब०ि प्रस्तुतिः प्रकाश
बाँकि अन्तर्राष्टि्रय दबु
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|