उपभोक्ता आवाज

बुटवल नगरको बजेट ३० करोड

बुटवल, १५ माघ। बुटवल नगरपालिकाको आ.व. २०७०/७१ को वार्षिक बजेट बिहीबार एक कार्यक्रमका बीच बुटवल नगरपालिकाका कार्यकारी अधिकृत खिमबहादुर रायमाझीले सार्वजनिक गर्नुभयो। गत पुस २७ गते 
नगर परिषद्बाट आ.व. २०७०/७१ को लागि ३० करोड ६ लाख ७२ हजार रुपैयाँको बजेट पारित गरेको थियो।  
    बजेट सार्वजनिक गर्दै कार्यकारी अधिकृत रायमाझीले नगरपालिका जनप्रतिनिधिमूलक संस्था भएको तर जनप्रतिनिधि नहुँदा जनताको भावना र आवश्यकतालाई प्रतिबिम्बित गर्नु सहज काम होइन भन्नुभयो। 
    कार्यक्रममा विभिन्न दल, टोल समितिका प्रतिनिधिहरु 
तथा सरोकारवालाहरु उपस्थिति थियो। 
 

बाँकि उपभोक्ता आवाज


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी