उपभोक्ता आवाज
|
बुटवल नगरको बजेट ३० करोड बुटवल, १५ माघ। बुटवल नगरपालिकाको आ.व. २०७०/७१ को वार्षिक बजेट बिहीबार एक कार्यक्रमका बीच बुटवल नगरपालिकाका कार्यकारी अधिकृत खिमबहादुर रायमाझीले सार्वजनिक गर्नुभयो। गत पुस २७ गते नगर परिषद्बाट आ.व. २०७०/७१ को लागि ३० करोड ६ लाख ७२ हजार रुपैयाँको बजेट पारित गरेको थियो। बजेट सार्वजनिक गर्दै कार्यकारी अधिकृत रायमाझीले नगरपालिका जनप्रतिनिधिमूलक संस्था भएको तर जनप्रतिनिधि नहुँदा जनताको भावना र आवश्यकतालाई प्रतिबिम्बित गर्नु सहज काम होइन भन्नुभयो। कार्यक्रममा विभिन्न दल, टोल समितिका प्रतिनिधिहरु तथा सरोकारवालाहरु उपस्थिति थियो।
बाँकि उपभोक्ता आवाज
अन्तर्राष्टि्रय दबु
|
|
उपभोक्ता आवाज
|
|
|
कृषक कुना
|
|
स्वास्थ्य जानकारी
|
|
|