विविध समाचार

वैदेशिक हस्तक्षेपविरुद्ध कैलालीमा प्रशिक्षण


    कैलाली। नेपाल मजदुर किसान पार्टी, कैलालीको आयोजनामा चालू वैदेशिक हस्तक्षेपविरुद्धको अभियानअन्तर्गत शनिबार पथरैया गाविस वडा नं. ३, अमौरीमा प्रशिक्षण भयो। पार्टीका जिल्ला अध्यक्ष खगेन्द्रबहादुर शाहीको सभापतित्वमा भएको कार्यक्रममा सचिव रमेशकुमार रावल, नेक्राशिसङ्घ कैलालीका संयोजक गुप्तबहादुर शाही, पार्टी कैलालीका सदस्य श्रीकृष्ण चौधरी, नेक्राविसङ्घका केन्द्रीय सदस्य लक्ष्मी पोखरेल र जिल्ला अध्यक्ष जनक माझीले पनि आफ्नो मन्तव्य राख्नुभएको थियो। यसै सिलसिलामा सोमबार प्रतापपुर गाविसमा भेटघाट कार्यक्रम भएको खबर छ।
 
 
 
 

बाँकि विविध समाचार


अन्तर्राष्टि्रय दबु

उपभोक्ता आवाज

कृषक कुना

स्वास्थ्य जानकारी